Friday, February 23, 2018

डाइलोग

 जिउने इच्छा मरिरहदा  मर्ने इच्छा जाग्दा रहेछन .
फुल होइन थाहा भयो आब पत्थर हो भनि प्रमाणित हुन बाकी छ,
जीवन का लहरा नलहरिए पनि मृत्युका लहरा झागीरहेछ

आजभोली शब्दहरु भन्दा त उखु पेलिएर रहेका खोस्टाहरु नै रशिला हुन्छन जस्तो लाग्छ
समालिदा लथालिङ्गहुन्छ भने भाता भुंगहुदा कस्तो हुन्छ हेर्न बाकी छ .
क्या गजबलाग्छ संसार जब अमृत मा पनि मृत छुपेको थाहा हुन्छ  l